रसुवा, १ फागुन । रसुवामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । शुक्रवार बेलुकी प्रदेश-३ ००१ प ३३७५ नम्बरको मोटरसाइकल राम्चेमा रहेकाे सडकबाट करिब २० मिटर तल खस्दा चितवनका ३० वर्षीय इन्द्रप्रसाद अर्यालकाे मृत्यु भएकाे हाे । रसुवाको कालीका गाउँपालिका–१, राम्चेबाट अस्थायी प्रहरी चौकी ग्राङ फर्कने क्रममा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार राजेन्द्र लामा…