वि.सं.२०७७ साल पौष २३ गते । बिहीबार । ईश्वी सन् २०२१ जनवरी ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–नवमी,३८ घडी ४९ पला,बेलुकी १० बजेर २९ मिनेट उप्रान्त दशमी । नक्षत्र–चित्रा,१९ घडी ५१ पला,दिउसो ०२ बजेर ५४ मिनेट उप्रान्त स्वाती ।…