विसं. २०७७ साल माघ २५ गते । आईतबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–एकादशी, ५४ घडी ५७ पला, रातको ०४ बजेर ४८ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–ज्येष्ठा, २४ घडी ४३ पला, बेलुकी ०४ बजेर…