आज काठमाडौँका विभिन्न स्थानमा विद्युत अवरूद्ध हुने

काठमाडौँ, ४ पौष । आज काठमाडौँका बालाजु ‌औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्न विद्युत अवरूद्ध गर्न लागेको हो ।  यी स्थानमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । साथै…