साधनको चाप न्यूनीकरणलाई ‘कार्यालय समय’ लागू

काठमाडौँ, १० माघ । कार्यालय समयमा सवारी साधनको अत्यधिक चाप हुने भएकोले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले तनहुँमा ‘कार्यालय समय’ लागू गरिएको छ । सामान बिक्री गर्न आएका सवारी साधनलाई आवतजावत तथा लोड अनलोड गर्ने कार्यमा सहजीकरण गर्न सो नियम लागू गरिएको हो । बिहान ९ बजेदेखि १०.१५ र दिउँसो ३.३० देखि ४ बजेसम्म ‘कार्यालय समय’ लागू…