आजको राशिफल          

काठमाडौँ, ३० असार । आज २०८२ साल असार ३० गते सोमबारको राशिफल । मेष : दिन राम्रो छ। स्वदेशीभन्दा विदेशी रमझमले मन खुसी हुनेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। शिक्षामा गरेको निजी लगानीबाट फाइदा हुनेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। वृष : दिन राम्रो छ। गुम्न लागेको धन हात…