कलंकी ट्रक दुर्घटना: मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौँ, २७ मंसिर । शुक्रबार साँझ कलंकीमा ब्रेक फेल हुँदा भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ३ जना पुगेको छ । थानकोटबाट कलंकी आउँदै गरेको मालबाहक ट्रक दुर्घटनामा थप एक जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या ३ जना पुगेको हो । दुर्घटनाग्रस्त ट्रक निकाल्ने क्रममा शनिबार बिहान किचिएको अवस्थामा थप एक जनाको शव फेला…