जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौँ, २८ असार । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान ६ बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ को खिपाली मोडमा सुपप्र ०१००१ज१३७२ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका जीप चालक डिलासैनी गाउँपालिका–१ नगराउ बस्ने २४ वर्षीय…