१४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

काठमाडौँ, २ मंसिर । काठमाडौँ चन्द्रागिरि नगरपालिका-२ बसुण्डोलकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । सोमबार साँझ साढे ६ बजे बालिकालाई भेट्न बोलाएर बसुण्डोलस्थित टहरा घरमा जबरजस्ती करणी गरेका आरोपमा प्रहरीले २३ वर्षीय युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले घटना भएको केही समयमै ताजाकोट गाँउपालिका-२ घर भई सोही ठाउँ बस्ने सुरेश…