हट्यो गाडीमा जोर-बिजोर प्रणाली

काठमाडौँ, ३ पौष । आजदेखि काठमाडौँ उपत्यकामा गाडीमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ । हिजो जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा भएको सरोकारवालाहरुको छलफलले आजदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको थियो । अन्य क्षेत्र खुले पनि यातायात क्षेत्र पूर्ण रुपमा नखुलाइएको भन्दै यातायात व्यवसायीले जोर-बिजोर प्रणाली नमान्ने बताएपछि आजदेखि यो प्रणाली हटाइएको हो । कोरोना सङ्क्रमणकाे…