अमरदह बजारमा आगलागी

मोरङ, ३० मंसिर । मोरङको अमरदह बजारमा भिषण आगलागी भएको छ । बजारमा रहेको पुराना व्यापारी पारस साहको थोक किराना पसलमा मध्यरातबाट शुरु भएको आगो आज बिहान पख मात्रै नियन्त्रणमा आएको हो । आगो निभाउन विराटनगर, दमक, बेलबारी र कानेपोखरीबाट  चारवटा दमकल अमरदह बजार पुगेका थिए । मोरङ प्रहरीले आगलागीको कारण नखुलेको तर बिजुली सर्ट…