थप तीन जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २४ कार्तिक । थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीमा कोरोना संक्रमणबाट सोमबार बिहान २ जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको सोमबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको हो । २० गते कोरोना पुष्टि भएका टीकापुरका पुरुष होम आइसोलेसनमा…