काठमाडौँ, २२ मंसिर । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अन्तर्राष्ट्रिय टर्मिनलमा खटिएका ट्राफिक प्रहरीलाई सिन्धुपाल्चोक घर भई काठमाण्डौको चाबहिल बस्ने ३५ वर्षका बा ३३ प ६५ नम्बरको मोटरसाइकल चालक उज्ज्वल आचार्यले १६० रुपैयाँ घुस दिन खोज्दा पक्राउ परेका हुन् । यातायात व्यवस्था ऐनअन्तर्गत कारबाही गर्न…