भक्तपुर, १८ मंसिर । भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर स्थित बस स्टपमा पकेटमारी भाग्दै गरेका दुई जना पकेटमारलाई प्रहरीले पक्राउ गरेको छ आज गठ्ठाघरबाट माइक्रोबस चढी रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय यमनाथ पौडेलको पचास हजार रुपैयाँ पकेटमारी भाग्दै गरेको अवस्थामा कौशलटारबाट मोरङको डाँगीहाट स्थायी घर भई हाल काठमाडौं तिलगंगा बस्ने २८ वर्षीय बिकास…