काठमाडौँ, १३ कार्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट एक महिनामा २ हजार ५ सयभन्दा धेरैले अनलाइन सेवा लिएका छन् । महाशाखाले अघिल्लो महिनाबाट अनलाइन सेवा सञ्चालन गरेको हो । घरबाटै सेवा लिन सेवाग्राही अभ्यस्त हुन थालेका र एक महिनामा दुई हजार ५ सयभन्दा धेरै सेवा प्राप्त गरिसकेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हराएको लाइसेन्स, बिलबुक र…