काठमाडौँमा आजको तापक्रम यो वर्षकै कम

काठमाडौँ, १२ कार्तिक । काठमाडौँमा आज बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाण्डौको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाण्डौको तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस थियो । त्यसयता बढेर हिजो न्यूनतम तापक्रम १५ डिग्री पुगेको काठमाण्डौको आज…