जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङ, ८ मंसिर । बागलुङको बडिगाड गाउँपालिकामा आज बिहान पिकअप जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु.१द ४३७० नम्बरको जिप बडिगाड ६, सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनका १ वर्षीय छोराको मृत्यु भएको छ । दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय…