काठमाडौँ, २० असोज । बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज देशका थोरै ठाउँमा हल्का पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १ का थोरै तथा प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकरदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश…