आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, ७ भदौ । थप ८१८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३१ हजार ९ सय ३५ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  काठमाडौँ उपत्यकामा मात्र २६६ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौँमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना छन् । यस्तै पर्सामा १३९ जना संक्रमित थपिएका छन्…