पहिरोले एक घर पुरिँदा दुई बालकको मृत्यु

बागलुङ, ३१ साउन । निसीखोला गाउँपालिका–५ हारीगाउँमा पहिरोले एक घर पुरिँदा दुई बालकको मृत्यु भएको छ । गएराति अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले पश्चिम निसीखोला गाउँपालिका–५ कारीगाउँकाका हिराबहादुर विकको घर पुरिएको हो । सो क्रममा उनका १४ वर्षीय छोरा विरेन्द्र विक र नाति ६ वर्षीय प्रवेश विकको मृत्यु भएको जनाइएको छ । यसैगरी पहिरोमा परी…