काठमाडौँ, २५ भदौ । आज देशका सबैजसो ठाउँको मौसम बद्ली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश नम्बर १ र ५ का केही ठाउँमा भने पानी परिरहेको र आज प्रदेश १ र ५ सँगै वाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति पनि केही…