गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

पोखरा, १४ भदौ । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको  हो । योसगै संक्रमितको संख्या २१२३ पुगेको छ ।