जीपको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, १८ असार । कञ्चनपुरको वेदकोट नगरपालिका–३ दैजी बजारमा जीपको ठक्करबाट ४१ वर्षीय दीपक चन्दको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गएराति विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार चन्दलाई ठक्कर दिएको थियो ।  गम्भीर घाइते भएका चन्दको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  ठक्कर दिने जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप…