रौतहट, ४ भदौ । रौतहटमा गएराति कन्चटमा गोली हानेर एक पुजारीको हत्या गरिएको छ । प्रहरीका अनुसार रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियास्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहलाई गएराति ९ बजेतिर अज्ञात समूहले गोली हानी हत्या गरेको हो । मन्दिर अगाडि खाना खाने तयारी गरिरहेका बेला पुजारी साहलाई कन्चटमा गोली हानेर सो समूह फरार…