जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

दाङ, १ साउन । दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । आज बिहान घोराही उपमहानगरपालिका ३, मसोट खोलामा रा.१च ९६२ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार तुलसीपुर उपमहानगरपालिका १५ का १६ वर्षीय पदम वलीको मृत्यु भएको हो । उनको उपचारका क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ । यस्तै,…