गुल्मी, ३१ असार । गुल्मीमा करेन्टर लागेर एकजना वृद्धाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पुर्कोट दहका अनुसार मंगलबार मदाने गाउँपालिका–२ बाझकटेरी सिम्लेपाटा निवासी ६० वर्षीया कुमारी सार्कीको मृत्यु भएको हो । गोठमा बत्तीका लागि बिजुलीको तार जडान गरिएको र उक्त तार मुसाले काटेका कारण सो भाग छुन पुग्दा उनलाई करेन्ट लाग्दा मृत्यु भएको…