दम्पती हत्या प्रकरण : १४ वर्षपछि अभियुक्त पक्राउ

काठमाडौँ, ३० असार । काठमाडौँको सीतापाइलाका नातीकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीको हत्या गरेर भागेका जयकिशोर साह १४ वर्षपछि पक्राउ परेका छन् । सुवेदी दम्पतीले चलाएको कान्तिपुर मिलमा काम गर्ने सर्लाहीका जयकिशोर साह र बाँकेका प्रताप रानाले सामान्य विवादकै क्रममा २०६३ सालको पुसमा उनीहरुको हत्या गरेर फरार रहेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान…