आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, २४ साउन । थप ३७८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २२ हजार ५ सय ९२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज काठमाडौँमा ५६ जना, ललितपुर र भक्तपुरमा ३/३ जना थपिएका छन् । यस्तै पर्साका ५५, बाँकेका ४९, मोरङका ३७, सर्लाहीका ३६, धनुषाका २०, महोत्तरीका…