आजको राशिफल

काठमाडौँ, १७ जेठ । आज २०८२ साल जेठ १७ गते शनिबारको राशिफल ।  मेष : आज तपाईंका लागि दिन सामान्य छ। हरेक काममा धेरै मिहिनेत गर्नुपर्नेछ लगानीका क्षेत्रमा धन फस्ने जोखिम छ। हरेक काममा धैर्य बन्नुपर्नेछ। संकटमा परिवारको भने साथ र सहयोग मिल्नेछ। वृष : आज तपाईंका लागि दिन कठिन छ। हातमा आइसकेको सम्पत्ति गुम्ने खतरा छ। विपक्षीको…