आजको राशिफल

आज २०७७ साल असार ३ गते बुधबार, आषाढ कृष्ण पक्ष एकादशी, विश्व खडेरी विरुद्ध संघर्ष दिवस मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) काम नबन्नाले दिक्क लाग्नेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । कार्य सम्पादनमा…