वीरगञ्ज, १ असार । पर्सामा थप तीन जना स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डक कोभिड अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जना महिलासहित १० जनामा संक्रमण पुष्टि हो संक्रमण पुष्टि हुनेमा विन्दवासिनी गाउँपालिका ४ का २६, ३६, ३९ र ५६ वर्षका पुरुष, वडा…