आजको राशिफल

आज २०७७ साल जेठ ३२ गते आइतबार, आषाढ कृष्ण पक्ष नवमी, विश्व रक्तदाता दिवस मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दिन काट्न् गारो पर्ला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । सरकारी निकाएको भय रहला । कार्मक्षेत्रपनि घर्षशील नै रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ…