आज २०७७ साल साउन ४ गते आइतबार, श्रावण कृष्ण पक्ष चतुर्दशी, घण्टाकर्ण चतुर्दशी (गथांमुगः चःह्रे) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ योजना बन्नेछन् । राजनैतिक क्षेत्रबाट सहयोग…