आजको राशिफल

आज २०७७ साल असार २९ गते सोमबार, श्रावण कृष्ण पक्ष अष्टमी, भानु जयन्ती मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । चोटपटकको भयछ, सचेत रहनुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । श्रमको उचित मुल्याङ्कन हुने र व्यापारमा धनलाभ हुनेछ ।…