काठमाडौँ, १७ जेठ । जनकपुरधाम, १६ जेठ । सर्लाहीमा बिँडी सेवन गर्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । हरिपूर्वा नगरपालिका ५ बस्ने ७० वर्षीय रामसुकुल साहको गत जेठ ११ गते बिँडी सेवन गर्ने क्रममा अचानक उनले लगाएको कपडामा आगो सल्किन पुगेको थियो । शरीरमै आगो सल्केर गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक…