सुरक्षित मातृत्व एवं प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि कार्यक्रम आयोजना

भक्तपुर, ५ असार । महिला विकास तथा कानून मञ्च एवं आइ पास नेपालद्धारा संयूक्त रुपमा आयोजित सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धमा भक्तपुरका क्रियाशिल सञ्चारकर्मीहरुसग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउन एवं महामारीको समयमा महिलाहरुको सुरक्षित प्रजनन स्वास्थ्य…