काठमाडौँ, २० वैशाख । काठमाडौँ र ललितपुरमा दुई जना मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । महानगरपालिका-१५ स्वयम्भूस्थित कारखाना चोक डेरा गरी बस्ने नागार्जुन नगरपालिका-५ छकडोल घर भएका ५५ वर्षीय कृष्ण बहादुर तामाङ आफ्नै कोठामा बिहीबार साँझ मृत अवस्थामा फेला परेका हुन् । यसैगरी ललितपुरको गोदाबरी नगरपालिका-३ नँयाबाटोस्थित जस्ताले बनाएको टहरामा बस्दै आएकी एक…