आजको मौसम

काठमाडौँ, १६ वैशाख । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी  भू–भाग नजिक बनेकोले न्यून चापिय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार न्यून चापिय क्षेत्रको प्रभाव रहेको साथै, बंगालको खाडी, अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएकोले यसको समेत प्रभाव रहेको छ । त्यस्तै देशको हाल पश्चिमी तथा…