लकडाउन उल्लङ्घन गर्ने ६ सय ४ जना पक्राउ

काठमाडौँ, १४ वैशाख । आइतबार बिहानै उपत्यकाबाट ६ सयभन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँबाट ४ सय ७०, ललितपुरबाट १ सय ४ र भक्तपुरबाट ३० जना गरी लकडाउन उल्लङ्घन गर्ने ६ सय ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । लकडाउन उल्लङ्घन गर्नेहरुलाई प्रहरीले अत्यावश्यक कामबाहेकका लागि हिँडेको पाइए दुई घण्टा बाटोमै उभ्याउने गरेको…