आजको मौसम

काठमाडौँ, १० वैशाख । हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेकोले आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्विमी वायुको प्रभावले चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ भने हालको देशको मौसम  मध्य र पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली र पश्चिमी भूभागमा…