स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

बाँके, ९ जेठ । बाँकेमा पहिलो पटक एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको छ । खजुरा गाउँपालिका वडा नं. ३ निवासी  ४२ वर्षीया एक स्टाफ नर्समा कोरोना संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ती नर्सको दुई दिन अगाडि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट स्वाब संकलन गरिएको थियो ।…