काठमाडौँ, ८ जेठ । बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवातको प्रभाव नेपालमा देखिएको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ । अम्पुन नामको शक्तिशाली चक्रवातको प्रभावले नेपालको पूर्वी र मध्य क्षेत्रमा वर्षा भएको र अहिले पनि पूर्वका केही ठाउँमा वर्षा भईरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिनभर नै मौसम बद्ली भई पानी पर्ने सम्भावना छ । अहिले…