काठमाडौँ, ३ वैशाख । बालाजुमा पानी बोक्ने ट्याङ्करको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ । ग्यास डिपोबाट साइकलमा ग्यास लिएर जाने क्रममा काभ्रेको कोसीपारी घर भएका ५० वर्षीय विष्णुप्रसाद चौंलागाईलाई तार्केश्वर नगरपालिका ११ स्थित नेपाल टारमा बा २ ख ५१७७ नम्बरको ट्याङ्करले ठक्कर दिएको थियो । ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका चौंलागाईको ग्रिनसिटी अस्पतालमा…