छोराले ढुंगाले हानेर गरे बुबाको हत्या

गुल्मी, २९ चैत । गुल्मीमा आफ्नै बुबालाई ढुंगाले हानी हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । शुक्रबार ईस्मा गाउँपालिका–२ पालुखामा ४६ वर्षीय टेक बहादुर कुमाललाई आफ्नै छोरा २५ वर्षीय अर्जुन कुमालले ढुंगाले हानी हत्या गरेको अभियोगमा कुमाललाई प्रहरीले पक्राउ गरेको हो । अर्जुनले आफ्नै बुबालाई ढुंगाले हानी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी…