आफैंले बोकेको बन्दुक पड्किँदा एक जना घाइते

सिन्धुली, २८ चैत । सिन्धुलीमा आफैंले बोकेको भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन् । बिहीबार घ्याङलेख गाउँपालिकास्थित जगंल नजिकै बारीमा मकै खान आएको जंगली बँदेल लखेट्न बोकेको बन्दुक अचानक पड्किँदा पटबाँस बस्ने ४८ वर्षीय राम बहादुर पाख्रिन घाइते भएको प्रहरीले जनाएको छ । उनीसँगै बन्दुक बोकेर जाने अन्य चार जना भने फरार रहेका…