वि.सं.२०७७ साल वैशाख २८ गते । आइतबार । ईश्वी सन् २०२० मे १० तारिख । नेपाल संवत् ११४० मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मुलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानीत हुने ग्रहयोग रहेकोछ । प्रेमका बाटाहरु फराकिला…