तेह्रथुम, २६ बैशाख । तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बन्चरो प्रहार गरी आफ्नै बुबाआमाको हत्या गरेका छन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बुबाआमाको हत्या गरेका हुन् । कञ्चनले आफूले बाबुआमाको हत्या…