काठमाडौँ, १८ चैत । नेपाल एअरलाइन्सका दुई वटा वाइडबडी जहाज अस्ट्रेलिया र चीन जाने भएका छन् । एउटा जहाज नेपालमा रहेका अस्ट्रेलियाका नागरिक बोकेर ब्रिस्बेन जाने र अर्काे जहाज चीनमा मेडिकल सामग्री लिन जाने नेपाल वायुसेवा निगमले जनाएको छ । दुई वटै उडान अप्रिल २ तारिखमा हुनेछन् । नेपालमा रहेका अस्ट्रेलियाका नागरिकलाई स्वदेश फर्कनको लागि…