आजको राशिफल

वि.सं.२०७७ साल वैसाख १६ गते । मंगलबार । ईश्वी सन् २०२० अप्रिल २८ तारिख । नेपाल संवत् ११४० । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । विवादित विषयहरुको नतिजा तपाई आफ्नै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । अर्थ उपार्जनका विभिन्न स्रोतहरु जुट्नेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने…