कालोबजारी गर्ने एक व्यापारी पक्राउ

बारा, ९ बैशाख । लकडाउनको अवधिमा युुरिया मलमा कालाबजारी गरेको अभियोगमा बारा प्रहरीले एक व्यापारीलाई पक्राउ गरेको छ । ७ सय १० रुपैया प्रतिबोरा पर्ने युरियामल ११ सय ५० रुपैयामा बिक्री गरेको उजुरीको आधारमा सिम्रौनगढ नगरपालिका वडा ८ कचोेर्वाका रवीन्द्र यादवलाई एक २० बोरा युुरिया मलसहित प्रहरीले पक्राउ गरेको हो । बारा प्रहरी प्रवक्ता डिएसपी…